काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ ।
चिनिया कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सि र ओलीबीच अहिले ग्रेट हल अफ द पिपुलमा भेटवार्ता जारी छ ।
भेटवार्ता हुनु अघि प्रधानमन्त्री ओलीले तियानमेन स्वायरमा रहेको सहिद स्मारकमा माल्यार्पण गर्नुभएको थियो । त्यसक्रमा चिनिया सेनाले प्रधानमन्त्रीको सम्मानमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो ।








प्रतिक्रिया दिनुहोस्