काठमाडौं, १९ साउन । राजधानीको नयाँ बसपार्क क्षेत्रका देखिएको विकृति, विसंगति हटाउन सवै एकजुट भएका छन् । नयाँ बसपार्क क्षेत्रमा हुने लुटपाट, लागुऔषध, तेस्रोलिङ्गी, यौन व्यवसाय, ट्याक्सीको मनोमानी, होटल गाइडलाई हटाउन व्यवसायी र सरोकारवाला निकाय सवै एकजुट भएका हुन् । नेपाली होटल व्यवसायी संघ, काठमाडौँ ...