काठमाडौं, २७ साउन । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को शिखर सम्मेलनले बडापत्र बनाउने भएको छ। काठमाडौंमा बसेका बिम्स्टेकका सदस्य राष्ट्रका पदाधिकारीहरुको बैठकले बिम्स्टेकको बडापत्र बनाउने सहमति गरेको हो। स्थापनाको २१ वर्षपछि बिमस्टेकले औपचारिक रुपमा दूरदृष्टि सहितको बडापत्र पाउने भएको ...