काठमाडौं, २८ साउन । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीलाई सरकारले टेलिकमको खस्कदो अर्थिक अवस्थालाई आधार बनाएर दोस्रो पटक स्पष्टिकरण सोधेको छ । यसअघि गत वैशाखमा पनि स्पष्टीकरण सोधेको सरकारले दोस्रोपटक शुक्रबार ७२ घण्टे स्पष्टिकरण सोधेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशक ...