काठमाडौं,२७ माघ । सिंचाइ मन्त्रालयका सचिब रामानन्द यादव चढेको जीप धादिङको बेनीघाटरोलाङ गाउँपालिका–३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो। सचिव यादवको शव भेटियो अन्य ...