ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

चुडामणिको घरमा विप्लवका कार्यकर्ताले ढुंगामुढा प्रक्ररण, सुुचना दिन मान्दैन प्रहरी


एबीसी न्यूज
माघ २६, २०७४ शुक्रबार  ४ : ५९ बजे

काठमाडौं, २६ माघ । भ्रष्टाचारको अभियोग लागेका आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्माको घरमा मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तोडफोड गरे ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलमा पुगेर विप्लवका कार्यकर्ता र सर्वसाधारणले शर्माको घरमा ढुंगा हाने । शर्माको घर घेराउ गर्न दुई ओटा बसमा उनीहरु पुगेका थिए । घर घेराउ गर्न पुगेका मध्ये ४२ जानलाई महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले तत्काल पक्राउ गरेको थियो । प्रहरीले दुईवटा बस र चालकलाई समेत पक्राउ गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका ४२ जना मध्ये १५ वर्ष उमेरका १५ जना भएकाले तत्काल कुनै कानूनी सजाय दिन नमिल्ने भन्दै प्रहरीले अनुसन्धानमा छाडेको छ ।

पक्राउ परेका मध्ये ३ जना बालिका समेत रहेको प्रहरीले बताएको छ । तर पनि प्रहरीले पक्राउ परेकाहरुको सम्पूर्ण विवरण दिन तयार छैन । एउटै भाषामा प्रहरीले ‘मात्र उनीहरु बारेमा अनुसन्धान भैरहेको छ’ भन्ने जवाफ दिन्छ । पक्राउ पर्नेहरुको राजनीतिक तह कस्तो र हो र कसको कमाण्डमा तोड्फोड भएको बारेमा समेत प्रहरी अनुसन्धानमै भएको बताउन नमिल्ने भन्दै सुचना दिन आनाकानी गर्छ । बुढानिलकण्ठ प्रहरीले तोड्फोडको क्रममा आफुरुले पक्राउ मात्र गरेको भन्दै यसको सम्पूर्ण अनुसन्धान र छानविन महानगरीय वृत महाराजगन्ज र महानगरीय परिसरको कार्यालय टेकुले हेर्ने बताउ“छ ।

यता महानगरीय परिषरका प्रहरी प्रमुखहरु घटनाको बारेमा अनुसन्धान जारी रहेकाले अहिलेनै सबै तथ्य नखुलेको भन्दै महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी र केन्द्रीय कार्यालयको सहकार्यमा अनुसन्धान जारी भएको एसएसपी पूर्णचन्द्र जोशी बताउ“छन् । यता प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाने यो घटनाको बारेमा परिसरको नेतृत्वमा अघि बढिरहेको बताउ“छन । डिआइजी न्यौपाने केही दिनमा वास्तविकता बाहिर आउने भन्दै अहिले विभिन्न कोणबाट अनुसन्धानै भैरहेको जनाएका छन् ।

चुडामणिको घरमा विप्लवका कार्यकर्ताले ढुंगामुडा गर्दा घरको सिसाहरुमा क्षति पुगेको छ ।कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैया“ उन्मुक्तिदेखि एनसेल बिक्री करमा छुट लगायत विवादित मुद्दामा पक्राउ परेका शर्मा हाल धरौटीमा रिहा रहेका छन् । सरकारले कारवाही गर्न नसकेको भन्दै नेकपा आफै कारवाहीमा लागेका हो । पछिल्लो समय नेकपा भ्रष्टचारीको नामावली संकलन गरी कारवाहीमा उत्रने घोषणा नै गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com