अछाम , २९ माघ । श्रीमतीको हत्या गरेको आशंकामा कमलबजार नगरपालिका –२, का ३५ वर्षीय केशव खड्कालाई प्रहरीले पक्राउ गरेको छ । ३३ वर्षीया पवित्रा खडका आइतबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि प्रहरीले हत्या भएको आशंकामा श्रीमान केशव खड्कालाई पक्राउ गरेको हो । मृतक ...