टोकियो, १० बैशाख । गैरआवासीय नेपाली संघ जापानले २५६३औं बुद्ध जयन्तिको पूर्वसंध्यामा आईतवार टोकियोमा शान्ति र्याली सम्पन्न गरेको छ । केही जापानी नागरिकमा अझैपनि बुद्ध जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग र नेपालको परिचय गराउन शान्ति र्यालीले महत्वपूर्ण भूमिका खेल्ने आयोजक को ...