काठमाडौँ १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजकीय भ्रमणको दोस्रो दिन सियानस्थित घोस प्यागोडाको अवलोकन गर्नुभएको छ । चीनको स्थानीय समय ९ः ४५ बजे सियानस्थित घोस पगोडाको अवलोकन गर्नुभएको हो । आजै दिउसो स्थाीयन समय अनुसार १२ बजे द ग्रेट व्यांकेट हल, सोफिटल कन्भेन्सन ...