बिहानै ५ दशमलव २ म्याग्नीच्युडको भूकम्पको धक्का





काठमाडौँ , ११ बैशाख । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान साढे ६ बजे धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । 

बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  

नौबिसेमा परकम्प जाँदा काठमाण्डौसहित आसपासमा धक्का महसुस भएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो । 

    Comment Here!


सम्बन्धित समाचार

View All