काठमाडौँ, १३ वैशाख । नेपाल प्रहरीले शिक्षा क्षेत्रमा हुन सक्ने अभद्र व्यवहार तथा हिंसाका घटना रोक्न विशेष अभियान थालेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आजदेखि काठमाडौँबाट उक्त अभियान थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सबाट राष्ट्रव्यापी अभियान शुभारम्भ गर्नुभयो ...