काठमाडौं,१६ बैशाख । मित्रराष्ट्र चीनको राजकिय भ्रमणमा रहनुभएकी राष्टपति विद्यादेवी भण्डारीले बेइजिङस्थित तियानमेन स्क्वायरमा राखिएको चिनियाँ वीर शहीदको स्मारक स्तम्भमा पुष्पगुच्छा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। यसअघि, राष्ट्रपतिले स्क्वायरमा रहेको चिनियाँ वीर शहीदको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाए र राष्ट्रपति भण्डारी तियानमेन स्क्वायर पुग्दा सम्मानमा राष्ट्रिय धुुन ...