काठमाडौँ, १९ वैशाख । लाग्छ भ्याट छल्नु दिपक मलहोत्राको नैसर्गिक अधिकार हो । कहिले सामसुङ मोबाइलको आधिकारीक बिक्रेता त कहिले चाइनिज गाडीको डिलर लिएर बितरकको समेत जिम्मा लिने यिनै मलहोत्रालाई सुनको तस्करी मौलाएको बेला सघाउने नेपाल प्रहरीका केही पूर्व हाकिमहरू व्यापारिक पार्टनर छन् । अहिले ...