काठमाडौँ, २१ वैशाख । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा खटिने प्रहरी कर्मचारीहरुलाई स्वदेशी तथा विदेशी नागरिकहरुसँग बोलचाल र सभ्य, शिष्ट र नम्र व्यवहारका लागि तालिम दिइएको छ । प्रहरीलाई यात्रु सेवाग्राही मैत्री बनाउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नायब उपरीक्षक कार्यालयले “प्रहरी आचरण, व्यवहार तथा अंग्रेजी भाषा” ...