काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले सबै किसिमका तरलता समाप्त भइ शान्ति र स्थिरता कायम भएकाले भ्रष्टाचार, बेथिति अन्त्य हुँदै गएको बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले सरकार थप सुदृढ र समुन्नत बन्दै गएको बताउनु ...