काठमाडौं, २० बैशाख । सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो घोषणा गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री र मन्त्रीहरुले पनि वृद्धभत्ता बढ्ने बताउँदै आएका थिए ।








प्रतिक्रिया दिनुहोस्