दिल्ली, २० मंसिर । भारतको दिल्लीमा सरकारी आश्रय गृहमा राखिएका एकजना भारतीय र ८ जना नेपालीसहित ९ जना महिला हराएका छन् । दिल्लीकै रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी संस्कार आश्रयगृहमा राखिएका ९ जना महिला हराएका हुन् । उनीहरु गएको शनिबार र आइतबार त्यहाँबाट ...