काठमाडौं ९ भदौ। सत्तारुढ दल नेकपा सचिवालयको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । दुई अध्यक्ष रहने पार्टी विधान अनुसार विगत १५ महिना अघि अध्यक्ष बनेका पुष्पकमल दाहाल प्रचण्डले पहिलो बैठकको अध्यक्षता गर्नुभएको हो । यस अघिका हरेक बैठकको अध्यक्षता प्रधानमन्त्री तथा अर्का अध्यक्ष ...