काठमाडौँ, २१ जेठ । प्रहरीको फन्दामा देशमा ’महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष सर्वसाधरणमा भ्रम सिर्जना अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ...