काठमाडौं, ९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारुलाई रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेवापत सेवाग्राहीसँग पटकपटक घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको हेटाँैडाबाट गएको ...