काठमाडौँ, २८ जेठ । बेलायत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेसा मेबीच भेटवार्ता भएको छ । लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटमा भएको भेटमा द्धिपक्षिय हितका विषयमा कुराकानी भएको हो। भेटका क्रममा व्यापार, लगानी, लगायतका विषयमा केही सम्झौतामा समेत हस्ताक्षर ...