काठमाडौं, १६ भदौ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले हिन्दू नारीको पर्व हरितालिका ९तीज०, पारिवारिक मिलन र सामाजिक सद्भावको पर्व भएको बताउनुभएको छ । तीजको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पोखरेलले स्वदेश तथा विदेशमा रहनुभएका समस्त महिला दिदीबहिनीमा सुख, शान्ति र ...