काठमाडौं, १ भाद्र । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को आइतबार साँझ बसेको सचिवालय बैठकले जनवर्गीय संगठनहरुका इञ्चार्ज तथा सह–इञ्चार्जको टुंगो लगाएको छ। सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको पार्टी प्रवक्ता सचिवालयले जनाएको छ । टुंगो लागेका २२ मध्ये ६ वटा जनवर्गीय ...