ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपमेयरको उपस्थितिमा खुलामञ्चको टहरामा तालाबन्दी


एबीसी न्यूज
कार्तिक २९, २०७६ शुक्रबार   ३ : ५८   बजे


काठमाडौं, २९ कात्तिक । काठमाडौंको खुल्लामञ्चस्थित दुईमाजु गुठीमा टहरा बनाएर राखिएको पसलहरुमा तालाबन्दी गरिएको छ ।

काठमाडौं महानगरपालिकाको उपप्रमुख हरिप्रभा खड्कीको नेतृत्वमा खुल्लामञ्चस्थित टहराका पसलहरुमा तालाबन्दी गरिएको छ । धार्मिक एवम् सा“स्कृतिक रुपमा महत्वपूर्ण रहेको नेवार समुदायको दुईमाजु गुठी परिसरमा पसल स्थापनाका लागि गुठी संस्थानका अमृता भट्टराईले स्वीकृती दिएका थिए ।

काठमाडौं महानगरपालिका र गुठी संस्थानको स्वीकृति पाएपछि पसल स्थापना गरेका व्यापारीहरु अहिल पुनः गुठी संस्थानले नै पसल हटाउन निर्देशन दिएपछि आक्रोशित बनेका छन् । सर्वसाधारण र सम्पदा अभियान्ताहरुको दबाब पश्चात् गुठी संस्थानले पसल हटाउने निर्देशन दिन बाध्य भएको हो ।

दुईमाजु परिसरको पसल टहरा हटाउन सम्पदा अभियान्ताहरुले दबाब दिदै आएका थिए । काठमाडौं महानगरपालिका, व्यापारी र गुठी संस्थान सबैस“ग छलफल र सहमति गरी दुईमाजु परिसरका व्यापारीहरुको समस्याको हल गर्नुपर्ने सरोकारवालाहरुको भनाई छ ।

दुईमाजु परिसरको पसल टहरामा तालाबन्दी भएपछि उत्पन्न भएको समस्यालाई हल गर्न काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीसहित वडा नं. २८ का वडाअध्यक्ष, व्यापारी र सम्बन्धित निकायहरुबीच बहस भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group