ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लता मंगेशकरको स्वास्थ्यमा सुधार, मुम्बईको ब्रीच कैण्डी अस्पतालमा उपचार हुँदै


एबीसी न्यूज
कार्तिक २९, २०७६ शुक्रबार  ६ : ५९ बजे

काठमाडौं, २९ कात्तिक ।  स्वर कोकिला लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको र उनको स्वास्थ्य अहिले स्थिर रहेको छ । लता मंगेशकरका तर्फबाट अनुशा श्रीनिवासनले यो जानकारी दिएकी छन् ।

अनुशाले एक बयान जारी गरेर भनेकी छन्, ‘लता दिदीको स्वास्थ्यमा सुधार भइरहेको छ । हामीलाई आशा छ कि उहाँ छिट्टै पूर्ण रुपमा स्वस्थ बन्नु हुनेछ र हामी उहाँलाई घर लैजान सक्नेछौँ । ’

बिहीबार सामाजिक सञ्जालमा लता मंगेशकरको स्वास्थ्य अवस्थालाई लिएर गम्भीर चिन्ता जनाइएको थियो । त्यसपछि लता मंगेशकरका तर्फबाट बयान जारी गर्दै भनिएको छ, ‘लता दिदीको हालत स्थिर छ । उनको स्वास्थ्यलाई लिएर चिन्ता जताउने र प्राथना गर्ने सबैलाई धन्यवाद् । ’

गत सोमवार लता मंगेशकरको टाउकोमा इन्फेक्शन भएपछि उनलाई मुम्बईको ब्रीच कैण्डी अस्पतालमा भर्ना गरिएको थियो । भारत रत्न र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका मानिन्छन् ।

२८ सेप्टेम्बर, १९२९० एक भारतिय गायिका हुन। उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पार्श्व गायिका हुन। सन् १९४२मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकि छिन। उनी आशा भोसले, ह्रिदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन। भारतको सबैभन्दा ठूलो गैर(सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका हुन।

मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिईन। उनले १९४८ देखि १९७४ सम्म् तिस हजार गितहरू रेकर्ड गराएकि थीइन। तर यो पनि भनिन्छ कि उनकै बहिनी आशा भोसलेले त्यो भन्दा बढी गीत रेकर्ड् गराएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com