काठमाडौं, १८ माघ । बेलायत, युरोपेली सङ्घ (इयू)बाट औपचारिक रुपमा बाहिरिएको छ । बेलायतले शनिबारदेखि इयूसँगको ४७ वर्ष लामो आवद्धता तोडेको हो । प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताउनुभएको छ । उहाँले अब देशलाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता पनि ...