ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम नपाए बुहारी………. पुछर कन्याऊ, गृहमन्त्रालय यस्तै छ – सांसद् महत


एबीसी न्यूज

काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा छाउगोठ भत्काइएकोमा सांसदले आपत्ति जनाएका छन् ।

सांसद् गजेन्द्रबहादुर महतले काम नपाएको बुहारीले ……… पुछर कन्याएर बसेझैं गृहमन्त्रालयले प्रशासन लगाएर छाउगोठ भत्काएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
“हाम्रो गाउँघरतिर उखान छ, काम नपाए बुहारी………. पुछर कन्याऊ, गृहमन्त्रालय यस्तै छ । छाउगोठको नाममा हाम्रा घर भत्काइएको छ । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा हाम्रो घर भत्काउन पाइन्छ ?  आठजना मान्छे होटलमा मृत्यु भएको छ । होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छे गाडीमा मृत्यु भएको छ । बस मा आगो लगाउदै हिँड्ने, आगो लगाउँदै हिँड्ने ?  त्यो पनि तरिका हुन्छ ?  चाहिँदो काम गर्नुपर्‍यो । जिल्लामा जाने नुन बेचिया छ । औषधि बेचिया छ । भ्रष्टाचार भएको छ उनीहरूलाई समात्नु छैन । पुलको बेहाल छ । बाटोको अवस्था के छ स्कुलको अवस्था के छ ?  ठेकेदार कहाँ भागेको छ ?  त्यो हेर्नुपर्दैन ?  हिजो गोर्खाली सेनाको नामम हाम्रो घर भत्काइयो । आज छाउगोठको नाममा भत्काइँदैछ । के हेरेर बसेको छ गृहमन्त्रालय ?  काम पाएको छैन ?  ” उनले प्रतिनिधिसभाको शून्य समयमा भने ।

पश्चिम नेपालका कतिपय जिल्लाहरुमा महिनावारी भएका महिलाहरुलाई छाउगोठमा राख्ने चलन छ । छाउगोठमा बसेकै अवस्थामा कतिपयको मृत्यु हुन थालेपछि सरकारले छाउगोठ भत्काउने अभियान चलाएको छ । स्थानीय प्रहरी प्रशासनले छाउगोठ भत्काए पनि स्थानीयले फेरि पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउने गरेका छन्

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com