काठमाडौं– अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशी नागरिकलाई सिआइबीको टोलीले पक्राउ गरेको छ । राजधानीका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक पक्राउ परेका छन् । राजधानीको ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पताल लगायतमा उनीहरुले काम ...