काठमाडौँ, १३ । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर बढदै गएको छ । पहिलो कोरोना संक्रमित देखिएको नवौं दिनमा आइपुग्दा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २३ जना पुगेको हो । यो सँगै कर्णाली प्रदेश भारतबाट आउने नागरिकहरुका कारण कोरोनाको इपीसेन्टर बन्ने निश्चित भएको छ । ...