खोटाङ, १३ जेठ । अन्नबाली लगाउन शुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतङ्कले जिल्लाका किसान चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही नगरपालिका र गाउँपालिकामा मात्र देखिएको फौजी किराको प्रकोप यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको हो । गत वर्ष दिक्तेल ...