काठमाडौं, १६ जेठ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तेश्रो मुलुकमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउने गरि कार्ययोजना पारित गरेको हो । विभिन्न देशमा रहेका नागरिकहरु जो स्वदेश ...