काठमाडौं, ४ फागुन । कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्धार गरी भक्तपुर ल्याइएका नेपाली विद्यार्थीले सरकारी व्यवस्थापन देखेर खुशी व्यक्त गरेका छन् । १ सय ७५ नेपालीलाई आज विहान भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । चार वटा बसमा १७५ जनालाई खरिपाटीको क्वारेन्टाइन र लिन ...