काठमाडौँ, २३ कात्तिक । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५ हजार २२४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ५४ हजार नाघेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा ...