अमेरिका, २२ कात्तिक । अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनले आफ्नो अग्रतालाई कायमै राखेका छन् । हाल मतगणना भइरहेका पाँच राज्यहरूमध्ये ६ इलेक्टोरल भोट रहेको नेभडामा बाइडेनले अग्रता कायमै राखेका छन् । फक्स न्यूजका अनुसार त्यहाँ ४९ दशमलव ८ प्रतिशत र रिपब्लिकन उम्मेदवार डोनाल्ड ...