काठमाडौं, १५ भदौ । नेपालका कोरोना भाइरस (कोभिड—१९) बाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । भदौं १२ मा महोत्तरीको मनरा सिसवा—४ का अन्दाजी ४० वर्षीय हेल्थ असिस्टेन्ट (एचए) को उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । महोत्तरीमै प्राइभेट प्राक्टिस ...