काठमाडौं, २४ कात्तिक । २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२८ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका २ हजार ५७१ संक्रमितमध्ये १ हजार ४२८ जना काठमाडौं उपत्यकाका छन् । उपत्यकामा ६३० महिला र ७९८ पुरुषलाई कोरोना पोजेटिभ देखिएको ...