काठमाडौँ, २८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिन्दै राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । विगतमा दुई अध्यक्षको सल्लाहमा लेखिने गरिए पनि शुक्रबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले भिन्दै प्रतिवेदन पेश गर्नुभएको हो । कार्यकारी अध्यक्ष प्रचण्डले ...