काठमाडौं, १५ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गर्नुभएको छ । अहिले पनि कोरोना भाइरस (कोभिड–१९) महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गर्नुभएको हो । होली पर्वको शुभकामना दिदै उहाँले यसले लोक ...