काठमाडौं, १३ चैत्र । जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई भेट्न एमाले सांसद महेश बस्नेत डिल्लीबजार कारागार पुग्नुभएको छ । एसएसपी लक्ष्मण न्यौपानेसहितको टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुग्नुभएको हो । समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीले ...