काठमाडौं । राजनीतिक विश्लेषक डा. लोकराज बरालले नेपाली कांग्रेसभित्र पछिल्ला दिनमा देखिएको नेतृत्व परिवर्तन र आन्तरिक विद्रोहलाई समय र सन्दर्भको अपरिहार्य परिणाम बताएका छन्। एबीसी टेलिभिजनको विशेष अन्तर्वार्ता कार्यक्रममा आउटलुकमा प्रधानसम्पादक शुभशंकर कँडेल सँगको कुराकानीमा कुराकानीमा उनले कांग्रेस लामो समयदेखि संगठनात्मक अव्यवस्था, असैद्धान्तिक सत्ता गठबन्धन र नेतृत्व ...