काठमाडौं, ९ पुस । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट रातीको समयमा प्रत्येक दिन सिकार गर्ने सिकारी सहित मृत जरायो र हातहतियार जमुनिया नाकावाट निकुञ्ज सुरक्षार्थ टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाऊपालिका वडा नम्बर १ का लक्ष्मन सहिनी भन्ने ९ बिशाल सहनी ० ...