काठमाडौं, १७ चैत्र । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा पक्राउ पर्न सक्नेछन्। पोर्न स्टार मामिलामा ट्रम्पविरुद्ध मुद्दा चल्न सक्नेछ। यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई भुक्तानी सम्बन्धमा चल्नेछ। यस मामिलामा ट्रम्पले कस्तो आरोपको सामना गर्नुपर्नेछ भन्नेबारेमा हाल जानकारी ...