काठमाडौं, १५ चैत्र । पुर्व राजदुत मिराकार मान सिह बस्नेतकी श्रीमती रेनुकुमारी थापा बस्नेतलाई महानगरिय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेका छ । रामेछाप जिल्लाका भुवन घिमिरेलाई ठगि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेतले रामेछापकाका घिमिरेलाई जग्गा पास गर्ने आश्वासन दिएर पटक ...