काठमाडौं १६ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट वरिष्ठ नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन्। बिहीबार बसेको पार्टी बैठकले भण्डारीलाई मन्त्री बनाउन सिफारिस गर्ने निर्णय गरेको लोसपाका एक नेताले बताए। सत्ता गठबन्धनभित्र बुधबार बसेको बैठकले लोसपालाई १ मन्त्रालय दिने समझदारी गरेको थियो। स्रोतका अनुसार ...