काठमाडौं, १० बैशाख । तीन वटा क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको समय सकिएको छ। बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा उपनिर्वाचन भएको हो। यो उपनिर्वाचनमा गत मंसिरमा भएको निर्वाचनको भन्दा कम मत खसेको निर्वाचन आयोगले जनाएको छ। ...