जनकपुरधाम, १० बैशाख । बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत शान्तिपूर्ण रूपमा मतदान जारी छ। बिहान ७ बजेदेखि बारा २ का सबै मतदान केन्द्रमा मतदान भइरहेको छ। बारा २ मा मतदान सुरु भएको दुई घण्टामा १० प्रतिशत मत खसेको यहाँका मुख्य निर्वाचन ...