काठमाडौं, १२ बैशाख । बारा निर्वाचन क्षेत्र नम्बर २ मा अब एउटा नगरपालिकाको मात्र मत गन्न बाँकी छ। बाराका डिएसपी पुरूषोत्तम पाण्डेका अनुसार केही समयअघि मात्र महागढीमाईको मत गनिसकिएको हो। अब पचरौता नगरपालिकाको मात्र मत गन्न बाँकी छ। पचरौतामा १३ हजार ५ सय ९९ मत ...