इन्दिरा खनाल टोकियो, ,२३ कात्तिक । ३ जनालाई पछी पार्दै नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित हुनुभएको छ । आइतबार जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।सहमतीमा ल्याउन निकै प्रयास गरेपनि सहमती नजुटेपछी अन्तत निर्वाचन गर्नुपरेको थियो । ...