काठमाडौं ७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गठबन्धन सरकार निर्दोषलाई फसाउने योजना बनाएको दाबी गरेका छन्। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे आइतबार बसेको संसद बैठकमा आफ्ना भनाइ राख्न क्रममा उनले यस्तो बताएका हुन्। ...