कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसिया विजयी भएको छ । मोरक्कोलाई २–१ गोलको नतिजमा पराजित गर्दै क्रोएसिया कतारमा जारी फिफ विश्वकप २०२२ मा तेस्रो भएको हो । खलिफा रंगशालामा सम्पन्न तेस्रो स्थानको प्लेअफमा मोरक्कोलाई हराएसँगै साविक उपविजेता क्रोएसियाले विश्वकप ...